सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु !!

कास्की – कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।

Sana Kishan

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.