सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिरबाट लडेर घाइते भएका बाजुराका एक व्यक्तिको हेलिकप्टरमार्फत उद्धार !

बाजुरा – बाजुरामा भिरबाट लडेर घाइते भएका एक व्यक्तिको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बुढा शुक्रबार भिरबाट लडेर घाइते भएका । बुढाको थप उपचारका लागि नेपालगञ्ज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

Sana Kishan

सेनाको हेलिकप्टरमा बुढा तथा उनकी श्रीमतीसहित ४ जनालाई नै नेपालगञ्ज पठाइएको हो । उद्धारका क्रममा लाग्ने खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने मन्त्री जोशीले बताइन् ।

 

World Link Ads
Mahakali Polytechnic

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.