सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बाल बच्चालाइ आफ्नै खुट्टाको मासु काटेर खुवाउने मार्मिक गीतको भिडियो सार्वजनिक !! भिडियो हेर्नुहोस्

155
Sana Kishan

चर्चित गायक तथा निर्देशक सौगात ओझाको निक्कै मार्मिक एवं मनछुने गीत “गरिबको चाडबाड” सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोको इतिहास मै आफ्ना बच्चाहरुलाई दशैँमा खुसी पार्न आफ्नै खुट्टाको मासु काटेर पकाई खुवाउनु पर्ने अवस्थाको सामाना गर्नुपर्ने पीडालाई समेटिएको गीत सौगात ओझा नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीत संगीत क्षेत्रमा फरक विषयबस्तु समेटेर तयार पारिएको गीतमा गरिबहरुका अनेक व्यथा र परिस्थितिलाई समावेश गरिएका छन् । सौगात ओझाको स्वरमा रहेको उक्त गीतमा अभिनय सौगात ओझा, एन्जल, जेनिका, सरु रानी, रुद्र, असोक, निर्मलले गरेका छन् । शब्द संगीत समेत गायक सौगात ओझा कै रहेको छ भने निर्देशक समेत गायक ओझाले गरेका छन् ।

Arus
Karnali Traders

अमित बिकले छायांकन तथा सम्पादन गरेको उक्त भिडियो सार्वजनिक हुन बाँकि रहेको छ ।

Nepali Khaja

(उपहार खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  56  =  66