सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाली नागरिकले कतार जान के–के प्रावधान पूरा गर्नुपर्छ ? पुरा पढ्नुहोस् !!

113
Sana Kishan

कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशको नागरिकहरुले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियम,कानुनमा परिमार्जन गरेको छ।

कतार जानको लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने कतार स्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।

Arus

नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले जततउकः÷÷धधध.भजतभचबश.नयख.त्रब वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ ।

Nepali Khaja
Karnali Traders

यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ।

कतार प्रवेश गर्नुअघि सबै यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरि यात्राको अवधिमा साथमा बोक्नुपर्ने हुन्छ ।

 

(बैदेशिक रोजगारबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

55  +    =  57