सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सैनिक कर्मचारीलाई दशैंमा घर जान निःशुल्क बस र हवाइ सेवा !!

71
Sana Kishan

 काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट निःशुल्क पु¥याइदिने भएको छ ।

Karnali Traders

असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पु¥याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

Arus

(अनलाइनखबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

49  +    =  55