

काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट निःशुल्क पु¥याइदिने भएको छ ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पु¥याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

(अनलाइनखबरबाट साभार)
