सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा कोरोनाका सक्रिय संक्रमित २० जना !!

बुधबार एक जना कोरोना जितेर निको भए

बैतडी :  बैतडीमा बुधबार एक जना कोरोना जितेर निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना नयाँ बिरामी फेला परेका छैन्न भने एक जना कोरोना जितेर निको भएका हुन् ।

 

अहिले बैतडीमा कोरोनाका सक्रिय संक्रमित २० जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लामा कोरोना सक्रिय संक्रमित २० जना मात्रै रहेका हुन् ।

 

Sana Kishan

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा ६ जना, सुर्नया गाउँपालिकामा २ जना, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा १ ÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

World Link Ads
Mahakali Polytechnic

यस्तै बैतडीमा जिल्ला बाहिरका पनि एक जना कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ । जिल्लामा कोरोन संक्रमण घट्दै गएको छ । कोरोना संक्रमणदर घट्दै गएपनि जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

 

Dirghayu Ads

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.