सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ईपीएल क्रिकेट : क्वालिफायरमा चितवन र पोखरा खेल्दै, एलिमिनेटरमा काठमाण्डौ र भैरहवा खेल्दै

321
Sana Kishan

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज बुधवार दुई खेल हुँदैछन् । आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायरमा कीर्तिपुर मैदानमा चितवन टाइगर्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्दैछन् । चितवन शीर्ष स्थानमा र पोखरा दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेका हुन् ।

Arus

यो खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

Nepali Khaja
Karnali Traders

यस्तै आज हुने एलिमिनेटरमा काठमाण्डौ किङ्स इलाभेन र भैरहवा ग्लाडियटर्स दिउँसो साढे १ बजे खेल्दैछन् ।

ईपीएलको दोस्रो क्वालिफायर भोलि बिहीवार र फाइनल असोज २३ गते शनिवार हुनेछ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

39  +    =  42