सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

यस बर्ष सांसदहरुलाई दशै भत्ता दिइएन

78
Sana Kishan

यस बर्ष संघिय सांसदहरुलाई दशै भत्ता दिइएको छैन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई दशै भत्ता नदिइएको हो ।

मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब÷भत्ता मात्रै पठाइएको छ ।

Arus
Karnali Traders

गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयले जनाएको छ ।

Nepali Khaja

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना रहेका छन् । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

10  +    =  12