सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी: पाटनमा दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने

129
Sana Kishan

बैतडीको पाटन नगरपालिकाले दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने जनाएको छ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले विद्यालयहरु घटस्थापनादेखि असोज ३१ गते सम्म मात्रै बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोरोना कहरका बेला विद्यालय बन्द हुँदा स्थानीय बिदा सकिएकाले दशैं बिदा घटाइएको नगरपालिकाले जनाएको छ । कार्तिक १ गतेदेखि नगर क्षेत्रका विद्यालयहरुमा नियमित पठनपाठन शुरु हुने नगरपालिकाले जनाएको छ ।

Arus
Karnali Traders

जिल्लाका सबै जसो स्थानीय तहहरुले विद्यालयहरुमा यो बर्ष दशैं बिदा घटाएका छन् । कोरोनाका कारण विद्यालयहरुमा पठनपाठन कार्य हुन नसकेकाले दशैं बिदा घटाइएको स्थानीय तहहरुले जनाएका छन् । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  49  =  58