सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइयो

51
Sana Kishan

त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।

आज मङ्गलवार बिहान पार्किङ क्षेत्रबाट रनवेमा जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

Arus
Karnali Traders

जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभावित भएका थिएनन् । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

Nepali Khaja

चिप्लिएको जहाज ठिकठाक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  30  =  38