सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइयो

त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।

आज मङ्गलवार बिहान पार्किङ क्षेत्रबाट रनवेमा जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

Sana Kishan

जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभावित भएका थिएनन् । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ ।

World Link Ads
Mahakali Polytechnic

चिप्लिएको जहाज ठिकठाक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.