सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विमलेन्द्र, शशांक र प्रकाशमानको निष्कर्ष : महाधिवेशन प्रभावित नहोस्

32
Sana Kishan

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

सोमबार उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने एक नेताले बताए ।

Arus
Karnali Traders

तीन नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने पनि बताएका छन् । उनीहरुले सहमति जुटाएर मिलेर जाने र थप छलफल गर्दै जाने पनि बताएका छन् ।

Nepali Khaja

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताले १४ औं महाधिवेशनमा आफूहरुमध्ये एक जना मात्र उम्मेदवार हुने बताउँदै आएका छन् । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

9  +  1  =