सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विमलेन्द्र, शशांक र प्रकाशमानको निष्कर्ष : महाधिवेशन प्रभावित नहोस्

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन प्रभावित हुन नदिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

सोमबार उपसभापति निधिको निवासमा भएको छलफलपछि उनीहरुले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने निष्कर्ष निकालेका हुन् । विवाद भएका जिल्लाको क्रियाशील सदस्यता विवाद पनि तत्काल टुंगोमा पु¥याउनुपर्ने एक नेताले बताए ।

Sana Kishan

तीन नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने पनि बताएका छन् । उनीहरुले सहमति जुटाएर मिलेर जाने र थप छलफल गर्दै जाने पनि बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताले १४ औं महाधिवेशनमा आफूहरुमध्ये एक जना मात्र उम्मेदवार हुने बताउँदै आएका छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.