सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुर प्रहरीद्धारा ६० हजार मूल्य बराबरको अवैध सामान बरामद

107
Sana Kishan

कञ्चनपुर – जिल्ला प्रहरीले ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका ५ चिनीमिल नजिकबाट भारतबाट अवैध रुपमा भित्र्याइएका ती सामान बरामद गरिएको हो।

Karnali Traders

६० हजार मूल्य बराबरका भाडा वर्तन र मन्दिरमा चढाउने घण्टी बरामद गरी आवश्यक कारबाहीका भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

2  +  8  =