

कञ्चनपुर – जिल्ला प्रहरीले ६० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका ५ चिनीमिल नजिकबाट भारतबाट अवैध रुपमा भित्र्याइएका ती सामान बरामद गरिएको हो।

६० हजार मूल्य बराबरका भाडा वर्तन र मन्दिरमा चढाउने घण्टी बरामद गरी आवश्यक कारबाहीका भन्सार कार्यालय त्रिनगर कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गोदावरी न्युज बाट सभार

