सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज हुनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो । उहाँलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

Sana Kishan

नेपाल गएको बुधवार अस्पताल भर्ना हुनु भएको थियो । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.