सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा

176
Sana Kishan

पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यूएईको शारजाहमा बेङ्गलोरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो । प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो । तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ ।

Arus
Karnali Traders

योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स र बेङ्गलोर प्लेअफमा पुगेका हुन् । अब प्लेअफमा पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

Nepali Khaja

अहिले कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । हैदराबाद पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ भने अघिल्लो चरणमा पुग्न कोलकत्तालाई आजको खेल राम्रो रन रेटमा जित्नैपर्ने हुन्छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  23  =  25