सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा प्रहरी दिवसको अवसरमा तपाँईको मास्क खोई ? अभियान

नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा बैतडीमा तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

जिल्ला सदरमुकाम गोठलापानीमा र्यालीको आयोजना गरेर मास्क नलगाएका नागरिकलाई मास्क वितरण गरिएको उनले बताए । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मास्क वितरण गरिएको उनले बताए ।

Sana Kishan

प्रहरी दिवसको अवसरमा यो अभियान जिल्लाभरी जारी रहेको छ भने सदरमुकाममा आइतबार तीन सय जनालाई मास्क वितरण गरिएको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.