सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी: दशरथचन्दमा दशैंको समयमा ११ दिन मात्रै विद्यालय बन्द हुने

43
Sana Kishan

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुमा दशैंको बिदा ११ दिन मात्रै दिने भएको छ । कोरोना कहरका कारण लामो समय बन्द रहेका विद्यालय भर्खरै मात्रै खुलेकाले घटस्थापनादेखि असोज ३१ गते सम्म मात्रै विद्यालय बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Karnali Traders

कोरोनाका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाइमा नकारात्मक प्रभाव परेकाले दशैंको समयमा बढी दिन विद्यालय बन्द नगर्ने निर्णयमा नगरपालिका पुगेको हो । यो बर्ष जिल्लाका सबै जसो स्थानीय तहले विद्यालयको दशैं बिदा घटाएका छन् । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

77  +    =  81