सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा जिल्लामा काग्रेसका दुई समूहबिच झडप

डडेल्धुरा – जिल्लामा नेपाली काग्रेसकै कार्यकर्ताहरुका बिचमा झडप भएको छ । जिल्लामा आज आयोजना गरिएको कार्यकर्ता भेला कार्यक्रममै कांग्रेसका दुई समूह बिचमा झडप भएको हो ।

उक्त झडपमा परेर आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । जिल्लामा आज सभापति कर्णबहादुर मल्ल समूहले बृहत कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरेको छ ।

Sana Kishan

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो । झडपपछि पनि कार्यक्रम जारी रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

उक्त भेलामा कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेका छन् । गोदावरी न्युज बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.