सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भिरबाट लडेर अैलीकी एक महिलाको मृत्यु

74
Sana Kishan

डोटी – जिल्लामा भिरबाट लडेर अ‍ैलीकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं ३ अ‍ैली घर भएकी ४० वर्षीय भागा देवी पाठक रहेकी छन् ।

Arus
Karnali Traders

आफ्नै गाउँ नजिकैको घाँस काट्न गएको समयमा भिरबाट लड्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो ।

Nepali Khaja

मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

61  +    =  71