

डोटी – जिल्लामा भिरबाट लडेर अैलीकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं ३ अैली घर भएकी ४० वर्षीय भागा देवी पाठक रहेकी छन् ।
सिफारिस


आफ्नै गाउँ नजिकैको घाँस काट्न गएको समयमा भिरबाट लड्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो ।

मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् । गोदावरी न्युज बाट सभार
