सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गोकुलेश्वरमा हावाहुरीले पसलका छाना उडायो

89
Sana Kishan

बैतडी –शनिबार दिउँसो बर्षासंगै आएको हावाहुरीले बैतडीको गोकुलेश्वर बजारका पसलहरुमा क्षति पुर्याएको छ । बर्षासंगै आएको हावाहुरीले गोकुलेश्वर पुल छेउ नजिकै रहेका चारओटा पसलको छाना उडाएको स्थानीय सुरेश श्रेष्ठले बताए ।

एक्कासी पानीसंगै आएको हावाहुरीले छानो उडाएपछि व्यापारीहरुको सामग्री पानीले भिजेको र अहिले त्रिपाल हालेर जोगाउने प्रयास भएको उनले बताए ।

Arus
Karnali Traders

हावाहुरीले हरिश जोशी, मञ्जु दमाई, रमेश नाथ र नवीन नाथको पसलको जस्तापाताले छाएको छानो उडाएको हो । हावाहुरीले छानो उडाएपछि व्यापारीहरुलाई सामग्री जोगाउन मुस्किल भएको छ । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  7  =  13