सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतमा अछामकी महिला मृत फेला

56
Sana Kishan

अछाम – भारतमा अछामकी एक महिला मृत फेला परेकी छिन्। मंगलबार अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाकी चैतीदेवी साउद मृत फेला परेकी हुन्। दिल्लीको छतरपुरमा बस्दै आएकी उनका श्रीमानलाई अर्जुन साउदलाई हत्या आशंकामा पक्राउ गरिएको छ। राति रक्सी सेवन गरी घाटीमा धारिलो चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप उनीमाथि लागेको छ।

Karnali Traders

मृतकका श्रीमान साउदको अर्कै महिलासँग रहेको सम्बन्धका कारण पारिवारिक झै–झगडा हुने गरेको सामाजिक अभियानकर्ता तिलक रावलले जानकारी दिए। महिलाको शव दिल्लीको सत्रजङ्ग अस्पतालमा रहेको उनले बताए। मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन्। radiosudoorawaz.com.np बाट सभार

Arus

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.