सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

घटस्थापनाको उत्तम साइत बिहान ११ः४६ बजे

264
Sana Kishan

काठमाडौं – गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

Arus
Karnali Traders

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० ः २ बजे छ । फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ ः ११ बजे र स्थिरासन बिहान ८ ः ४४ बजे रहेको छ । उपहार खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.