सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पावर टिलर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

295
Sana Kishan

कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका –१ बडरियाको भित्रि सडकखण्डमा पावर टिलर दुर्घटना बडरियाकै ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको हो ।

Arus
Karnali Traders

उनका श्रीमान राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Nepali Khaja

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.