

कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका –१ बडरियाको भित्रि सडकखण्डमा पावर टिलर दुर्घटना बडरियाकै ४६ वर्षीया कौशीला देवी चौधरीको मृत्यु भएको हो ।
सिफारिस


उनका श्रीमान राजकुमार डगौराले चलाएको पावर टिलर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

