सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशबाट घरमा पैसा पठाउँदै हुनुहुन्छ ? विनिमय दर थाहा पाउनुहोस् !!

तपाईँ विदेशबाट घरमा पैसा पठाउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर थाहा पाउनुहोस् ।

बिहीबारका लागि राष्ट्र बैंकले एक साउदी रियालको खरिद दर ३१ रुपैयाँ ५५ पैसा र बिक्री दर ३१ रुपैयाँ ७१ पैसा तोकेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५० पैसा र बिक्री दर ३२ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिद दर ३२ रुपैयाँ २२ पैसा र बिक्री दर ३२ रुपैयाँ ३८ पैसा तोकेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मलेसियन रिंगिट एकको खरिद दर आज २८ रुपैयाँ २८ पैसा र बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा रहेको छ ।

Dirghayu Ads

कुवेती दिनार एकको खरिद दर ३ सय ९२ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिद दर ३ सय १३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३ सय १५ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.