सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

शिशिर पोलिक्लिनिकममा अब चौबीसै घन्टा डा.रुपक रौनिया

95
Sana Kishan

कंचनपुर , वेदकोट

कंचनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० दैजी बजारमा रहको शिशिर पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा वेस्टर्न रिजनल हस्पिटल पोखरामा पूर्व कार्यरत डा. रुपक रौनियार अब चौबीसै  घण्टा सेवा दिने भएका छन् ।

Karnali Traders

एक वर्ष अगाडि मात्रै दैजी बजारमा खुलेको उक्त पोलिक्लिनिकमा पछिल्लो समय सेवाग्राहीको चाप निकै बढिरहेको छ ।                                                         

Nepali Khaja

उक्त सेन्टरमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा, भिडीयो एक्सरे सेवा, प्याथोलोजी सेवा प्लास्टर सेवा, नर्सिङ सेवा, नेबुलाइजर सेवा सेवाहरू उपलब्ध रहेका छन् ।

साथै प्रत्येक शनिबार विशेषज्ञ डाक्टरहरू द्धारा चेकजाँचको व्यवस्था गरिएको पोलिक्लिनिकका सञ्चालक मनोज सिंह महराले सुदुरपश्चिम खबरलाई जानकारि दिएका छन् ।                     

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.