सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ट्याक्टरबाट खसेर १५ बर्षिय युवकको मृत्यु

48
Sana Kishan

ट्याक्टरबाट खसेर कैलालीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिकाका १५ वर्षीय आशिष चौधरी रहेको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका ४ राजीपुरबाट बालुवागाडा तर्फ जादै गरेको से २ त ७१ नम्बरको ट्याक्टरबाट खसेर ती युवक गम्भिर घाईते भएका थिए ।

Arus
Karnali Traders

गम्भिर घाईते चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Nepali Khaja

घटनाका बिषयमा सोधपुछका लागि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी न्युज बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.