सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सर्पको टोकाईबाट बैतडीमा एक बालकको मृत्यु

135
Sana Kishan

बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ चौडलीका १२ बर्षीय सुरजराम सार्कीको सर्पको टोकाईबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।

Karnali Traders

घरभित्र सुतीरहेका बेला सुरजलाई मंगलबार राती साढे ११ बजे सर्पले टोकेको र उतिखेरै सुरजको मृत्यु भएको उनले बताए । सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । सगुन खबर बाट सभार

Arus

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.