सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङ जिल्लामा एक महिला मृत फेला

155
Sana Kishan

बझाङ– जिल्लामा एक महिला मृत फेला परेकी छन्। सेती नदीको किनारमा उनी मृत फेला परेकी हुन्। बुधवार जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलमुनि करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।मृत महिलाको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए । गोदावरी न्युज बाट सभार

Karnali Traders

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.