

हिट ला रम्वा झोला बोक्दौ, काम राखिदे भाड
जो झोला नाइ बोक्दौ भन्छ, उइलाई याँ है ताड
बचपनमाइ किताबै झोला, हमले बोकेकै हो
झोला रिटाइ अर्खा मुन्डो , हमले ठोकेकै हो
दससम्म बोकेकि झोला, क्याम्पस झाइ छुटि
मोडिबरे खल्डिउनि कापी , उत्तेइ चानी फुटि
हिट ला रम्वा…….
कलेज नलेज भुण्यो ,हम् हात् हल्काइ गया
तसैबेला झोला बोक्द्या, आज ठूला भया
गैग्यो ज्वान पुरोइ खाइग्यो, हमले नरोक्दाले
चारफेरा मुखैको खोस्यो, झोला नबोक्दाले
हिट ला रम्वा…….
झोला हेर्याः बहुरङ्ङि, भितरि रे भाइरि
उइ भितरिलै खल्डि हुन्ना , खल्डि भित्र सायरि
सायरि हुन् डायरिमा लेख्दा, बस तत्तुकै जाण्नु
और सबै संसार झुठा, सायरि सत्य मान्नु
हिट ला रम्वा…….
एक झोला समौनै पड्यो, मोल रे तोल गरि
काली, राती, सेती, हरियी ,जसि झोला मनपडि
जि आयो गुरूको आदेश, आज्ञा शिरोपर
बेच्च्या, काट्टया जसो भुण्यो, बस उत्तिकै गर
हिट ला रम्वा…….
गुण्नु हो गुरुका कुरा, औरका सुण्नु हो
गुरूले पुरोइ खाया पनि, नाइखायो भुण्नु हो
नौकरि खालैः तिर्थ झालै, झोलाको खाइयालै
झोलाको कसुडो गाडि , निक्करि नाइयालै
हिट ला रम्वा…….
(क्रमशः ………बाँकी भाग – २ मा)

