सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माडौंमा चडाया घाँट …

गजल ( डोट्याली भाषा)
माडौंमा चडाया घाँट ,दोकानमा मिल्लान अच्याल
कलिकालाः अनेक छाँट,दोकानमा मिल्लान अच्याल

जनतानो आस्था बेच्च्या नेता मात्तरै छन् भन्च हो तम
दलालना गोप्य फाँट,दोकानमा मिल्लान अच्याल

तस्करी रोक्द सिपाइ ओडाभेडान खटौन खालि हो
चोरिजारिका अबैध गाँठ, दोकानमा मिल्लान अच्याल

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बागकि छाला लौन्या निकर्चाः स्याल मौड्या होइरन्या
छद्मभेषिनाः अनेक ठाँट, दोकानमा मिल्लान अच्याल

Dirghayu Ads

पदक पौन पड्ड्या मान्स खोज्ज टडा झानु नाइ हो
गजबका लबरल्वाँठ ,दोकानमा मिल्लान अच्याल

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.