सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

200
Sana Kishan

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा दार्चुलाको नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको मंगलबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

Karnali Traders

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन बर्ष अगाडि मृत्यु भईसकेको बताइएको छ । सगुन खबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.