सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

197
Sana Kishan

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी दिइएको थियो ।

Karnali Traders

गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा असोज १४ गतेसम्मको लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो । उपहार खबर बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.