सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

डडेल्धुरा : एक युवकको बेवारिस शव फेला

183
Sana Kishan

डडेल्धुरामा एक युवकको बेवारिस शव फेला परेको छ। सोमबार जिल्लाको परशुराम नगरपालिका–६ कुणास्थित महाकाली किनारमा ती युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

Karnali Traders

अन्दाजी २७ वर्षीय ती पुरुषको शव सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। radiosudoorawaz.com बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.