सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा : एक युवकको बेवारिस शव फेला

डडेल्धुरामा एक युवकको बेवारिस शव फेला परेको छ। सोमबार जिल्लाको परशुराम नगरपालिका–६ कुणास्थित महाकाली किनारमा ती युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

Sana Kishan

अन्दाजी २७ वर्षीय ती पुरुषको शव सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। radiosudoorawaz.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.