सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

युरोपको इतिहासमै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत

44
Sana Kishan

युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत हुने भएको छ ।

Karnali Traders

नयाँ संसदमा आधाभन्दा धेरै सिटमा महिला सदस्य विजयी भएका छन् । आइसल्यान्डको संसद्का ६३ सिटमध्ये ३३ सिटमा महिला विजयी भएका बीबीसीले जनाएको छ । आइसल्यान्डको संसदमा महिलाका लागि कुनै आरक्षण सिट छैन ।

Arus

विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली देशमा ५० प्रतिशतभन्दा बढी महिला कानुन निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भए पनि यो रेकर्डलाई आइसल्यान्डले तोडिदिएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.