सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षिय दिपक नाथ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

Sana Kishan

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न गएका थिए। उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.