सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

136
Sana Kishan

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय २३ मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित भएका हुन ।        कलौनीले २५० र खत्रीले १२६ मत ल्याएका थिए । उप सभापतिमा क्रमस दिपेन्द्र सिह विष्ट २३२, शुशिल भट्ट २५५, सचिवमा क्रमस, नितु भट्ट(भण्डारी) २२६, शाहुल भट्ट २०१ सह सचिवमा क्रमस केशव दत्त पाण्डे २५५, नारायण पन्त १७६ रहेका छन । भीमदत्त नगरको सभापतिमा रमेश लेखक प्यानल निकट नेताहरु आएका छन ।

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.