सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ ।

राजस्थानलाई हराउँदै दिल्ली अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन मात्रै बनायो । राजस्थानका सञ्जु स्यामसनले अविजित ७० रन जोडे पनि जित दिलाउन सकेनन् । दिल्लीका एनरिच नोर्कियाले २ विकेट लिए ।

Sana Kishan

आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक÷एक विकेट लिए । आबुधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । दिल्ल १० खेलमा १६ अङ्कका साथ शीर्षस्थानमा छ ।

World Link Ads
Mahakali Polytechnic

दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ग्सको ९ खेलमा १४ अङ्क छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.