सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्र निर्वाचित

नेपाली काँग्रेस लेकम गाउँपालिकाको सभापतिमा कमलापती मिश्र निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा मिश्र निर्वाचित भएका हुन् । देशमा संघीयता लागु भएपछि पहिलो पटक भएको नेपाली काँग्रेशको पालिका स्तरीय अधिवेशनमा मिश्र निर्वाचित भएको काँग्रेस नेता विष्णुदत्त मिश्रले जानकारी दिए । उनका अनुसार मिश्र र मोहनदेव जोशबीच चुनावी प्रतिस्पर्धा भएको थियो । मिश्रको पक्षमा ४५ मत र र जोशीको पक्षमा ३२ मत खसेको थियो । जम्मा ७७ मत खसेकोमा मिश्रको पक्षमा ४५ मत खसेकोले मिश्र बहुमतले निर्वाचित भएको लेकम काँग्रेसले जनाएको छ । उपहार खबर बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.