सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोधाराचाँदनी नगर कांग्रेसको सभापतिमा मल्ल, सबै पदाधिकारी निर्विरोध

महेन्द्रनगर : राजेन्द्रमल्लको सभापतित्वमा दोधाराचाँदनी नगरपालिकामा कांग्रेसको नगर समिति सर्वसम्मत चयन भएको छ ।

Sana Kishan

मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्ण बहादुर सिंह सचिवमा महेन्द्र बिष्ट, दिल बहादुर सिजाली र सहसचिवमा रमेश भण्डारी, कुशालसिंह साउद निर्विरोेध चयन भएका हुन ।

त्यसै गरी २० जना प्रत्यक्ष र ३० जना समावेसी गरी ५० सदस्यहरु पनि निर्विरोध चयन भएको निर्वाचन अधिकृत पण्डितले बताए । अभियान दैनिक बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.