सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै

45
Sana Kishan

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

Karnali Traders

खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहोरेको छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

Arus

८ खेलमा ५ मा जित र तीनमा हार बेहोरेको बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.