सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

सुनको भाउ छ सय रुपैयाँले घट्यो

247
Sana Kishan

सुनको भाउ आज पनि घटेको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

Arus
Karnali Traders

सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो ।

Nepali Khaja

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.