सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कैलाली जिल्लामा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ

139
Sana Kishan

कैलाली – जिल्लामा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका–५ खानिडाँडा बस्ने दीपक अधिकारी र सोही ठाउँका गंगाबहादुर अधिकारी पक्राउ परेका हुन्।

Karnali Traders

कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा सजाय भई फरार रहेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Arus

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दीपकलाई अदालतले २०६६ साउन २७ गते १ वर्ष ११ महिना १० दिन कैद र गंगाबहादुरलाई २०५८ असार १२ गते ६ महिना कैद तोकेको थियो। उनीहरुलाई जिल्ला अदालतमार्फत कारागार चलान गरिएको जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.