Bedkot Samudayik Ban

अनेरास्ववियु बेलडाँडी ईन्चार्ज राजकुमार धामी र सह इन्चार्जमा सन्तोश रानाक्षेत्री

Sana Kishan
Total
32
Shares

अनेरास्ववियु बेलडाँडी गाउँपालिका इन्चार्जमा राजकुमार धामी र सह इन्चार्जमा सन्तोश रानाक्षेत्री चयन भएका छन् । आज बसेको अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारीको बैठकले धामी र क्षेत्रीलाई जिम्मेवारी दिएको जनाइएको छ ।

Arus

परमादेश सरकारका कारण विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गदैं समाधानका लागि जिम्मेवारी दिइएको जनाएको छ । शिक्षा क्षेत्रको बेथितिलाई अन्त्य गर्न यस संगठनले जिम्मेवारी निर्वाह गर्ने विश्वास लिइएको छ । बेलडाँडी पोस्ट बाट सभार

Karnali Traders
Total
32
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
32
Share