सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुर : पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु

50
Sana Kishan

कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको पुनर्बास नगरपालिका–११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको हो।

Karnali Traders

सोही ठाउँको अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। गोदावरी न्युज बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.