सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फार्मेसी संघ सुदूरपश्चिमको अध्यक्षमा ओझा

महेन्द्रनगर । नेपाल फार्मेसी संघ सुदूरपश्चिमको नयाँ प्रदेश समितिको कार्य समिति चयन भएको छ ।
नेपाल फार्मेसी संघ सुदूरपश्चिम समितिको सोमबार महेन्द्रनगरमा सम्पन्न भएको दोस्रो सम्मेलनले केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन भएको छ । सोमबार सम्पन्न भएको सम्मेलनले समितिको उपाध्यक्षमा महेश शाही, अभिषेक कार्की र देवेन्द्र नाथ, महासचिवमा राजेश भट्ट, सचिवमा नविन धामी, कोषाध्यक्षमा फणेन्द्र जोशी, सहकोषाध्यक्षमा पुष्पा भट्ट चयन भएका छन । यसैगरी सदस्यहरुमा प्रितीधीर भण्डारी, लक्ष्मी चौधरी, पुजा विष्ट, करुणा भट्ट दिपेन्द्र महरा, कृष्णसिंह लोथ्याल, विनेश कठरीया, विज्ञान भट्ट, विरेन्द्रसिंह धामी, लोकेश गिरी चयन भएका छन् । नेपाल फार्मेसी संघ, केन्द्रीय समितिको समन्वयमा सुदूरपश्चिम प्रदेश समितिको दोस्रो सम्मेलन सम्पन्न भएको महासचिव राजेश भट्टले बताए । नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष अमृत खनालको प्रमुख आथित्यमा सम्पन्न सम्मेलनमा सुदूरपश्चिम प्रदेशमा रहेका फर्मासिस्टहरुको सहमागिता रहेको उपाध्यक्ष अभिषेक कार्कीले बताए । देशपाटी बाट सभार

Sana Kishan

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.