सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा रोकिएको गाडीमाथि खस्यो ढुंगा  

दार्चुलामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको छ । जिल्लाको मार्मा गाउँपालिका –३ को विटुले पारिबगर सडकखण्ड अन्तर्गत रिलपैरामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Sana Kishan

पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएका बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको जिपमाथि ढुंगा खस्दा क्षती भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.