सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ

Sana Kishan
Total
2
Shares

कञ्चनपुरमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई नेपाली प्रशासनको समन्वयमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

Arus

हिजो साँझ नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८, कञ्जभोजमा अर्जुनकुमारलगायत समूहले सशस्त्रमाथि ढुंगामुढा गरेका थिए । आक्रमणबाट सशस्त्र प्रहरीका एकजना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले घटनाबारे भारतीय पक्षसँग आवश्यक समन्वय भइरहेको बताए । गोदावरी न्युज बाट सभार

Indreni

 

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share