कञ्चनपुर जिल्लामा मोटरसाइकल एकापसमा ठोकिँएर दुर्घटना हुँदा दुई जना घाइते

Sana Kishan
Total
50
Shares

कञ्चनपुर – जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

Arus

जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा सोमबार साँझ सु.प.प्र.०२००३ प. २३१७ नम्बरको मोटरसाइकल र म. १ प. ६६८५ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

प्रहरीले दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परी लोक राज भट्टको कम्मर र खुट्टामा चोट लागेको छ भने अर्का म.१ प.६६८५ नम्बरको मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन। उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरी जनाएको छ। गोदावरी न्युज बाट सभार

Indreni

Total
50
Shares
सम्वन्धित समाचार
Total
50
Share