सुदूरपश्चिममा ४.२ म्याग्निट्युडको भूकम्प गयो

Sana Kishan
Total
28
Shares

सुदूरपश्चिम प्रदेशमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर आजसाढे ४ बजेतिर भुकम्प गएको हो ।

Arus

साझँ गएको भूकम्पले सुदूरपश्चिका पहाडी जिल्लाहरुमा धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार ४.२ म्याग्निट्युडको भूकम्प गएको थियो । भूकम्पले पुञ्याएको क्षतिका बिषयमा भने केही जानकारी नआएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Indreni

Total
28
Shares
सम्वन्धित समाचार
Total
28
Share