कसैसँग कुरा गर्दा ध्यान दिनुहोस् यी ४ कुरा, नत्र बन्ला नराम्रो छवी !!

Sana Kishan
Total
18
Shares

हामीले कुनै दोस्रो व्यक्तिसँग कुरा गर्दा केही कुराको ध्यान दिनु पर्दछ।

Arus

जसले समाजमा हाम्रो छवी राम्रो बनाउने काम गर्दछ र काममा सफलता मिल्ने गर्दछ। आज हामी तपाईलाई कुरा गर्ने समयमा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

१) हाम्रो भाषा मिठासपूर्ण, सुद्ध, रोचक र शिष्ट हुनु पर्दछ। शिष्टको अर्थ यो हो की यस्तो शब्दको प्रयोग नगर्नुहोस्, जुन अभद्र, नराम्रो र भद्दा नहोओस्।

२) सोच विचार गरेर बोल्नुहोस्। जुन अवस्थामा चुप र गम्भिर हुनु पर्दछ, त्यो अवस्थामा चुप रहनुहोस्।

३) कुरा गर्ने समयमा आफ्नो कुरा अरुलाई मन परेको छ वा छैन भन्ने कुरालाई ध्यान दिनुहोस्। जहाँ सम्म हुन्छ त्यहाँसम्म दोस्रो व्यक्तिको रुची अनुसार कुरा गर्नु पर्दछ।

Indreni

४) आफ्नो कुरा सकेसम्म छोटो र मिठो शब्दमा राख्नु पर्दछ। नयाँ पुस्ता बाट सभार

Total
18
Shares
सम्वन्धित समाचार
Total
18
Share