सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोखरीमा आमा–छोराको शव फेला

धनुषामा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आमा–छोराको शव फेला परेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धर्मपुर निवासी अशोकी सिंहकी २८ वर्षीया पत्नी अर्चना सिंह र चार वर्षीय छोरा कुश कुमार सिंह घर नजिकैको पोखरीमा मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

Sana Kishan

यस सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । अनलाइनखबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.